हार्दिक बधाई

नेपाल विद्यालय फुटबल संघ, कास्की द्वारा आयोजित अन्तर विद्यालय स्तरिय ७”ए” साइड फुटबलमा प्रथम हुन सफल छात्राको टिम र दोस्रो हुन सफल छात्रको टिम तथा टिम कोचलाई विद्यालय परिवार हार्दिक बधाई ज्ञापन गर्दछ्​।


कास्की मोड्नाइज्ड एकेडेमीमा अङ्ग्रेजी वक्त्रित्वकला प्रतियोगिता सम्पन्न

कास्की मोड्नाइज्ड एकेडेमीमा अङ्ग्रेजी वक्त्रित्वकला प्रतियोगिता सम्पन्न १६ ज्येष्ठ, पोखरा पोखराको चाउथे स्थित कास्की मोड्नाइज्ड एकेडेमीमा अङ्ग्रेजी वक्त्रित्व कला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको आफ्नै प्रेक्षालयमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन विद्यालयका संस्थापक प्राचार्य राम ब मोचिले गर्नुभएको थियो। जुनियर र […]


कास्की मोडनाइज्ड एकेडेमीमा सदन विभाजन कार्यक्रम सम्पन्न

कास्की मोडनाइज्ड एकेडेमीमा सदन विभाजन कार्यक्रम सम्पन्न पोखरा, ९ जेठ । कास्की मोडनाइज्ड एकेडेमीमा शैक्षिक सत्र २०७४ का लागि विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापमा स्वच्छ प्रतिस्पर्धा गराई विद्यार्थीहरुमा अन्तरनिहीत क्षमता प्रस्फुटनका लागि सम्पूर्ण विद्यार्थीहरुलाई नीलो, हरियो, सेतो र रातो सदनमा […]


कास्की मोडनाइज्ड एकेडमीमा स्वागत कार्यक्रम सम्पन्न

५ जेठ, पोखरा ॥ पोखराको चाउथे स्थित कास्की मोडनाइज्ड एकेडेमीमा शैक्षिक सत्र-२०७४ का नव-आगन्तुक विदयार्थी तथा शिक्षक हरुलाई स्वागत कार्यक्रम सु(सम्पन्न भयो। विद्यालयको आफ्नै प्रेक्षालयमा आयोजित उक्त कार्यक्रम पुर्व प्रा. वि., आधारभूत र मा. वि. गरि चार तहमा सम्पन्न गरिएको […]


कास्की मोडनाइज्ड एकेडेमीमा प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

पोखरा,११ फागुन ॥ पोखराको वि.पी. मार्ग चाउथेमा अवस्थित कास्की मोडनाइज्ड एकेडेमी उ.मा.वि. ले विद्यार्थीमा अन्तरनिहित प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालयको पूर्व प्रा.वि., जुनियर र सिनियर गरी तीन तहमा सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुको गायन,नृत्य,सङ्गीत, वक्तृत्वकला,तेक्वान्दो […]


कास्की मोडनाईज्ड एकेडेमी(उ. मा. वि.)मा अतिरिक्त क्रियाकलाप सम्पन्न

पोखरा, कार्तिक २७, वि.पि. मार्ग, पोखरा १४ चाउथेमा अवस्थित कास्की मोडनाइज्ड एकेडेमीमा अन्तरसदानात्मक छात्र–छात्रा भलिवल प्रतियोगिता सम्पन्न भयो । विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार सम्पन्न उक्त प्रतियोगिताको आयोजना ने.जु.रे.स कास्की मोडनाइज्ड एकेडेमी उच्च मा.वि. ले गरेको थियो । अन्तरसदानात्मक छात्र तथा […]


हार्दिक बधाई

नेपाल, रेडत्रस सोसाइटी कास्की शाखाको आयोजना तथा सनफ्लावर वोर्डिङ् स्कुलको व्यवस्थापनमा यहि मिति २०७३÷०५÷०३ गते आयोजित जिल्ला स्तरीय एलवम प्रतियोगितामा हाम्रो विद्यालय श्री कास्की मोडनाइज्ड एकेडेमी कक्षा आठमा अध्ययनरत छात्र श्री युकेश सुनार सहभागी भई जिल्ला प्रथम हुन सफल भएकोमा […]


हार्दिक बधाई

मिति २०७३/०५/०३ गते शुक्रबारका दिन सम्पन्न नेशनल प्याब्सान कास्कीको छैठौ जिल्ला अधिवेशनबाट हाम्रो विद्यालय श्री कास्की मोडनाइज्ड एकेडेमीका प्राचार्य श्री रामबहादुर मोची, नेशनल प्याब्सन कास्कीको अध्यक्ष जस्तो गरिमामाय पदमा निर्वाचित हुनुभएकोमा उहाँको कार्यकाल सृजनात्मक एवं उर्जाशील रहोस् भनी हार्दिक बधाई […]


कास्की मोडनाइज्ड एकेडेमीमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

१६ – साउन, पोखरा पोखराको चाउथेमा अवस्थित कास्की मोडनाइज्ड एकेडेमीमा अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । १२÷१२ जना गरी २४ विद्यार्थी सहभागी रहेको उक्त कार्यक्रमको सभापतित्व विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले गर्नुभएको थियो भने अतिथिको रुपमा +२ संयोजक तथा […]